७ बैशाख २०८१, शुक्रबार 1713560743
Uncategorized

यी हुन एमालेका २२ जिल्लाका सर्वसम्मत अध्यक्ष (सूचीसहित)

काठमाडौं- नेकपा एमालेका २२ जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

देशभरका ७७ मध्ये ६१ जिल्लामा भएको अधिवेशनमा कपिलवस्तुमा निर्वाचनमार्फत र अन्य जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको हो । सर्वसम्मत हुन नसकेका जिल्लाहरुमा आज मतदानमार्फत नयाँ नेतृत्व छानिनेछ ।

धेरै जिल्लामा नेतृत्वको आकांक्षी धेरै भएका कारण समहतिको प्रयास विफल भएको छ । कतिपय जिल्लाहरुमा अध्यक्ष सर्वसम्मत भए पनि अन्य पदमा निर्वाचन हुँदैछ ।

अध्यक्ष चयन भएका जिल्लाहरु
प्रदेश १

१ : झापा- दीपक कार्की

२ : मोरङ- ऋषिकेश पोखरेल

३ : खोटाङ – रामप्रसाद दंगाल

४ : धनकुटा – इन्द्रमणि पराजुली

प्रदेश २

१ : सप्तरी- ताराकान्त चौधरी

वागमती

१ : धादिङ- भूमी त्रिपाठी

२ : काभ्रेपलाञ्चोक- अशोक ब्यान्जु

३ : भक्तपुर- बचन देउजा

४ : रसुवा- कर्णेल तामाङ

गण्डकी

१ : गोरखा- प्रेम गुरुङ

२ : तनहुँ- श्रीप्रसाद श्रेष्ठ

लुम्बिनी

१ : पाल्पा- धनेन्द्रराज घिमिरे

२: गुल्मी- बालकृष्ण काउछा मगर

३ : अर्घाखाची- पिताम्बर भुसाल

४ : बाँके- किस्मत कुमार कक्षपती

५ : बर्दिया- लालबहादुर श्रेष्ठ

६ : दाङ- हुकुमबहादुर बस्नेत

७ : रुपन्देही- तेजेन्द्र केसी

८ : कपिलवस्तु- डम्मर शर्मा (निर्वाचित)

९ : नवलपरासी (पश्चिम)- दीपेन्द्र अधिकारी (निर्वाचित)

कर्णाली

१ : डोल्पा- शेरबहादुर बुढा

२ : सल्यान- गोविन्द पुन मगर

गैरभौगोलिक जिल्ला

१ : मजदूर विशेष- जितेन्द्र श्रेष्ठ

२ : पेशागत विशेष- उमेश ढकाल