१२ बैशाख २०८१, बुधबार 1714018044
Banner

सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

जेठ १ गतेबाट लागू हुनेगरी सरकारले सो निर्णय गरेको हो । हप्तामा दुईदिन बिदा भएपनि कार्यालय समय भने बढाइएको छ ।

बिहान ९ः३० बजेदेखि र साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताउनु भयो ।