१३ बैशाख २०८१, बिहीबार 1714107249
Banner

स्थानीय तह निर्वाचनका उमेदवारविरुद्ध परेको उजुरीमाथि आज र भोलि जाँचबुझ हुने

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत आज र भोलि निर्वाचन आयोगले मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्नेछ ।

आयोगले हिजो उमेदवारको विरोधमा उजुरी दिन सकिने व्यवस्था गरेको थियो । हिजो बेलुका ५ बजेसम्म स्थानीय तह निर्वाचनका लागि उमेदवारी मनोनयन दर्ता गराएकाहरूको विरोधमा उजुरी दिने समय ताकिएको थियो । स्थानीय निर्वाचनमा पछिल्लो अपडेट अनुसार १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी दर्ता भएको छ ।