२०७९ आश्विन १९ बुधबार 1665013349
Uncategorized

एमाले नवलपरासी अध्यक्षमा अधिकारी

परासी– नेकपा एमाले नवलपरासीको ८ औं जिल्ला अधिवेशनबाट दिपेन्द्रकुमार अधिकारी अध्यक्ष निर्वाचित हुनु भएको छ ।

गएराती भएको निर्वाचनले डोलराज भण्डारीलाई उपाध्यक्ष, धिरज शर्मा सचिव चयन भएक छन् । यस्तै उपसचिवमा राजन कुमार आचार्य र रिंगला यादव निर्वाचित भएको एमाले परासीले जनाएको छ ।