२०७९ मंसिर २० मंगलवार 1670384142
Banner

स्थानीय तहको निर्वाचनमा आज देशैभरि देखिएको उत्साह (तस्विरहरु)

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचन–२०७९ को लागि हिजो र आज तोकिएको मनोनयन दर्ता प्रक्रियामा राजनीतिक दलका नेताहरुले उत्साहजनक रुपमा सहभागिता जनाएका छन् ।

निर्वाचनका लागि ८२ हजार २१० उम्मेदवारले मनोनयन दर्ता गरेसँगै अब देश चुनावमा होमिएको छ । मनोनयनका लागि कतै बाजागाजा सहित तामझामका साथ त कतै दलहरू एक्ला एक्लै उम्मेदवारी दर्ता गराउन पुगेका थिए ।
तस्विरहरु : रासस