१३ बैशाख २०८१, बिहीबार 1714079502
Banner

काठमाडौंका १० नगरपालिकामा यी हुन एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडौं – नेकपा एमालेले महानगरपालिकाबाहेकका काठमाडौंका १० वटा नगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार सोमबार टुंगो लगाएको छ ।

१० मध्ये टोखा र तारकेश्वर नगरपालिकाका मेयर–उपमेयर दोहोरिएका छन् । अन्यत्र नयाँ उम्मेदवार खडा गरेको छ भने नागार्जुनको उपमेयरमा सुशीला अधिकारी दोहोरिएकी छन् ।

यी हुन् एमालेका उम्मेदवार