११ बैशाख २०८१, मंगलवार 1713890979
Banner

एमाले पोखराको मेयरमा कुष्ण थापालाई टिकट

काठमाडौं । नेकपा एमालेले पोखराको मेयर उम्मेदवार परिवर्तन गरेको छ ।

पोखराको मेयरमा प्रस्ताविक दीपक पौडेलको विवादित सीसीटीभी फुटेज बाहिरिएपछि कृष्ण थापालाई टिकट दिइएको छ ।

थापा प्रदेश सभा सांसद हुनुहुन्छ ।