७ बैशाख २०८१, शुक्रबार 1713576909
अपराध

सात किलो सेतो हेरोइनसहित विदेशी पक्राउ

काठमाडौ । प्रहरीले लागुऔषध सात किलो सेतो हेरोइनसहित दुई विदेशीलाई पक्राउ गरेको छ ।

नेपाललाई ट्रान्जिट बनाई लागुऔषध ओसारपसार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई पक्राउ गरेको आज एक सूचना जारी गरी जनाएको छ ।