२०७९ आश्विन १६ आईतवार 1664744266
Banner

यस्तो छ कांग्रेसको चुनावी घोषणापत्र (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय चुनावका लागि घोषणा पत्र सार्वजनिक गरेको छ। महामन्त्री गगन थापाको नेतृत्वमा कांग्रेसले घोषणा पत्र बनाएको थियो। आज पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा र शीर्ष नेताले घोषणा पत्र सार्वजनिक गरेका हुन्।