२०७९ मंसिर १६ शुक्रबार 1669994672
Banner

सत्ता गठबन्धनको बैठक आजपनि बस्दै

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक आजपनि बस्ने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्ने बताईएको छ । बालुवाटार स्रोतका अनुसार आसन्न स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

यसअघि, आजै गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठक बस्दै ।