१४ बैशाख २०८१, शुक्रबार 1714113115
राजनीति

एमालेले धरानको मेयर मञ्जु भण्डारी ,उपमेयर पदम लिम्बूलाई उठाउने

धरान -नेकपा एमलेले धरान उपमहानगरको मेयरमा मञ्जु भण्डारीलाई उठाउने निर्णय गरेको छ । यसैगरी उपमेयरमा पदम लिम्बूलाई उठाउने भएको छ ।

केन्द्रीय सचिवालयको आज बसेको बैठकले यो निर्णय गरेको हो ।