२०७९ मंसिर २० मंगलवार 1670381675
Banner

यस्तो छ एमालेको निर्वाचन घोषणापत्र (पूर्णपाठ)

काठमाडौं – नेकपा एमालेले पार्टी स्थापना दिवसको अवसर पारेर स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । नयाँ पार्टी कार्यालय तुल्सीलाल स्मृति भवन च्यासलमामा आयोजित कार्यक्रमका अवसरमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

नेकपा एमालेले तयार गरेको घोषणापत्रले सुशासन, विकास र समृद्धि समाजवादको आधारलाई प्राथमिकतामा राखेको छ । घोषणा पत्रमा अघिल्लो स्थानीय निर्वाचनदेखि हालसम्मको राजनीतिक विष्लेषण गरिएको छ ।