१३ बैशाख २०८१, बिहीबार 1714061664
पालिका

मेयरबाट राजीनामा दिँदै रेनु दाहाल

चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पुनः उम्मेदवार बन्न पदबाट राजीनामा दिने भएकी छन् ।

स्थानीय निर्वाचनमा सत्ता गठवन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न शुक्रबार राजीनामा दिने तयारी गरेको उनका प्रेस संयोजक सुरेशचन्द्र अधिकारीले बताए ।

निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेको छ । सत्तारुढ गठवन्धनकातर्फबाट भरतपुरको मेयर माओवादीले र उपमेयर कांग्रेसले पाउने सहमति भएको छ ।