८ बैशाख २०८१, शनिबार 1713603557
Banner

केपी ओलीप्रति देखिएको क्रेजका कारण हामीले स्थानीय निकायको चुनाब राम्रो मतान्तरले जित्छौ : रामवीर मानन्धर (भिडियो अन्तरवार्ता )

काठमाडौं । नेकपा एमालेका नेता एवं पुर्वमन्त्री रामवीर मानन्धरले केपी शर्मा ओलीप्रति देखिएको क्रेजका कारण स्थानीय निकायको चुनाबमा नेकपा एमालेले राम्रो मतान्तरले जित्ने दाबी गर्नुभयो । सूचनाप्रेस संग विशेष कुराकानी गर्नुहुँदै उहाँले एमाले अध्यक्ष ओलीले देखाउनुभएको सक्रियता र उहाँको भिजनले आगामी निर्वाचनमा परिणाम देखाउने बताउनुभयो ।