१४ बैशाख २०८१, शुक्रबार 1714153587
राजनीति

एमालेको सल्लाहकार परिषदको बैठक ११ बजे बस्दै

काठमाडौ – स्थानीय तहको निर्वाचनमा पार्टीलाई जिताउन थप रणनीति बनाउन नेकपा एमाले सल्लाहकार परिषदको प्रथम बैठक आज बस्ने भएको छ ।

एमाले प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार विहान ११ बजे ए वान पार्टी प्यालेस शंखमूलमा बस्ने भएको हो । बैठकमा एमाले अध्यक्ष ओली सहभागि हुनुहुने रिजालले बताउनुभयो ।