१४ बैशाख २०८१, शुक्रबार 1714187193
कला/साहित्य

सूर्यमै भोट हालौँ भन्दै आयो एमालेको नयाँ चुनावी गीत (भिडिओसहित)

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै नेकपा एमालेको नयाँ चुनावी प्रचार गीत सार्वजनिक गरेको छ ।

राम प्रसाद अवस्थीको शब्द र सङ्गीतमा रहेको गीतमा राम प्रसाद अवस्थी र पूर्णकला बिसीले स्वर दिएका छन् । एमालेका यसअघिका पनि थुप्रै चुनावी प्रचार गीत चर्चित छन् ।