२०७९ मंसिर १६ शुक्रबार 1669993508
Banner

बालकोटमा सचिवालय बैठक जारी

काठमाडौं । स्थानीय तह निर्वाचनको लागि जारी गर्ने पार्टीको प्रतिबद्धतापत्र र उम्मेदवार छनौट लगायतका विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बालकोटमा शुरु भएको छ ।

पार्टी अध्यक्ष ओलीको देशब्यापी चुनावी दौडाहा जारी रहेका बेला चुनावको तयारी तथा प्रतिबद्धतापत्रलाई टुंगो लगाउन सचिवालय बैठक बसेको हो ।