२०७९ आश्विन १२ बुधबार 1664365838
Banner

कविलासी नगरपालिका मेयर एमाले प्रवेश, अध्यक्ष ओलीद्वारा स्वागत (फोटोफिचर)

सर्लाही – जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)बाट विजयी कविलासी नगरपालिका प्रमुख कौशलकिशोर यादव नेकपा एमाले प्रवेश गर्नु भएको छ ।

सर्लाहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मेयर यादवलगायत विभिन्न पार्टीबाट विजयी वडाअध्यक्ष र विगतको निर्वाचनका प्रत्यासी उम्मेदवारहरुलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नुभयो। यस्तै, जनता समाजवादी, माओवादी लगायतका दल त्यागेर एमाले प्रवेश गर्नुभएको छ । नव प्रवेशीलाई एमाले अध्यक्ष ओलीले माला र खादा लगाएर स्वागत गर्नुभएको छ ।