७ जेष्ठ २०८१, सोमबार 1716191929
Banner

सांसद विनोद चौधरीको बयान जारी

काठमाडौं । बाँसबारीको सरकारी जग्गा किर्ते ठगी गरेको सम्बन्धमा अनुसन्धान गरिरहेको सीआईबीले सांसद विनोद चौधरीसँग बयान लिन शुरू गरेको छ। स्रोतका अनुसार उनी सरकारी वकिलको कार्यालयमा आफैं उपस्थित भएका थिए । यसअघि सभामुख देवराज घिमिरेलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पत्र लेखेर चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी गराएको थियो ।

बिहीबार बिहान बयान दिन नेपाली कांग्रेसका सांसद विनोद चौधरी सीआईबी कार्यालयमा उपस्थित भएका थिए।