११ बैशाख २०८१, मंगलवार 1713925670
Banner

नेपालले चौथो विकेट गुमायो, कप्तान पौडेल बाहिरिए

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले नेदरल्यान्ड्सविरुद्ध चौथो विकेट गुमाएको छ । कप्तान रोहित पौडेल १६ रन बनाएर आउट भएका हुन् । आर्यन दत्तको बलमा उनी क्याच आउट भए ।

नेपालले २४.३ ओभरमा ४ विकेटको क्षतिमा ८७ रन बनाएको छ ।