७ बैशाख २०८१, शुक्रबार 1713591699
Uncategorized

राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा एमालेबाट बराल, भण्डारी र शेर्पाको मनोनय

विराटनगर – राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ मा एमालेबाट गुरु बराल, सुमित्रा भण्डारी, सोनाम ग्यालजेन शेर्पाले मनोनयन दर्ता गरेका छन् । उहाँहरूले मंगलबार बिहान राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन दर्ता गरेका हुन् ।

आगामी १२ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।