७ बैशाख २०८१, शुक्रबार 1713552027
Uncategorized

एमाले अध्यक्ष ओली निवासमा अर्गानिक कौसीखेती

काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निजी निवास बालकोटमा अर्गानिक कौसीखेती सुरु गर्नुभएको छ ।

मध्यपुर थिमिको जापानी प्रविधिको कम्पोस्ट मल प्रयोग गरेर कौसीखेती सुरु गर्नुभएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।