४ जेष्ठ २०८१, शुक्रबार 1715988627
Banner

त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो बढी सुन बरामद भएको छ ।

शनिबार राति १२:५ बजे फ्लाई दुबईबाट आएका एक जना यात्रुको साथबाट एक किलो ३ सय ग्राम सुन बरामद भएको हो ।

सुन ल्याउने श्रीलंकन नागरिक कान्थामात्रे काभास्करलाई पक्राउ गरिएको छ ।

थप अनुसन्धान भइरहेको छ ।