५ जेष्ठ २०८१, शनिबार 1716058554
Banner

हुम्लामा बाक्लो हिमपात

काठमाडौं । सोमबार बिहानैबाट हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ । रातभर मौसम सफा रहेको भए पनि बिहानैबाट मौसम बिग्रिँदा हिमपात भई रहेको हो । 

हिमपात जिल्लाका अधिकांश भूभागमा भई रहेको छ । हिमपातसँगै चिसो बढेपछि हाल जुम्लाको तापक्रम ३ दशमलव ९ डिग्रीमा झरेको छ । चिसोको कारण जनजीवन कष्टकर बनेको छ भने चौपायालाई समेत समस्या भएको छ । 

बाक्लो हुस्सुका कारण हवाई सेवा अवरुद्ध भएको छ ।