८ बैशाख २०८१, शनिबार 1713601544
Banner

अध्यक्ष ओलीको बोली सुन्न पर्वतमा उर्लिएको विशालसभा (फोटो फिचर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पर्वतको कुस्मामा आयोजित विशालसभालाई सम्बोधन गर्नुभएको छ । विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले) मा समाहित हुनुहुनेहरूलाई उहॉले स्वागत गर्नुभएको हो ।

अध्यक्ष ओलीको भाषण सुन्न ठुलो संख्यामा सर्वसाधरणको उपस्थिती रहेको थियो । सभालाई पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्याललगायतले बोल्नुभएको थियो ।