७ बैशाख २०८१, शुक्रबार 1713587894
कला/साहित्य

सुष्मा कार्कीले बेचिन् फेशबुक पेज

काठमाडौं । नायिका सुष्मा कार्कीले आफ्नो फेसबुक पेज बिक्री गरेकी छन्। उनको फेसबुक पेज भेरिफाइड समेत भइसकेको छ।

उनको फेसबुक पेजको नाम र युजरनेम परिवर्तन भइसक्दा पनि भेरिफाइड मार्क हटेको छैन।

नकारात्मक प्रतिक्रिया धेरै आउन थालेपछि सामाजिक सञ्जालबाट टाढिएको प्रतिक्रिया सुष्माले दिन थालेकी छन्।