६ बैशाख २०८१, बिहीबार 1713472323
Banner

प्रतिबद्धता पत्रमा हस्ताक्षर गदै एमालेले भन्यो, ‘सामाजिक सञ्जालमार्फत मत माग्न नहुने व्यवस्था कहिलेदेखि लागु हुने हो’ ?

काठमाडौं– नेकपा एमालेले निर्वाचन आचारसंहितामा त्रुटि रहेको भन्दै आयोगको ध्यानाकर्षण गराएको छ । एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले आज निर्वाचन आचारसंहिताका सन्दर्भमा उठेका ६ बुँदे सुझाबसहित सामाजिक सञ्जालमार्फत मत माग्न नहुने व्यवस्था कहिलेदेखि लागु हुने हो भन्दै आयोगलाई प्रश्न गरेका छन् ।

आयोगले हालै मात्र पास गरेको आचार संहितामा राजनीतिक दलका भ्रातृ संगठनले पनि प्रचार प्रसार गर्न नपाउने व्यवस्था राखेको भन्दै एमाले ध्यानाकर्षण गराएको हो । यस्तो छ एमालेको ध्यानाकर्षणपत्र