२९ बैशाख २०८१, शनिबार 1715430626
Banner

सुपर ओभरमा चुक्यो नेपाल, टी–२० विश्वकप छनोट फाइनलको उपाधि ओमनलाई

काठमाडौं । टी–२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले सुपर ओभरमा जितेको छ ।

सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले १० रनमात्र बनाएपछि नेपाल उपाधि प्राप्त गर्नबाट चुकेको हो ।

यसअघि नेपालले १८५ रनको लक्ष्य दिएकोमा ओमानले ९ विकेट गुमाएर १८४ रन बनाएपछि खेल बराबरी भएको थियो।