२०७९ आश्विन १९ बुधबार 1665017571
Banner

गैरसांसद गोबिन्द बन्दी कानुनमन्त्री बन्दै, २ बजे शपथ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसदलाई मन्त्री बनाएका छन् । देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् ।

दिउँसो २ बजे सपथ गराउने तयारी भइरहेको राष्टपति कार्यालयले जनाएको छ ।