१४ बैशाख २०८१, शुक्रबार 1714124055
Banner

सर्लाहीमा गोली हानेर युवकको हत्या

सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवामा गोली प्रहारबाट एक जना भारतीय नागरिकको मृत्यु भएको छ। बुधबार साँझ ७ : ४० बजे गोली चलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृत्यु भएका अन्दाजी ३५ वर्षीया इन्दल महतो रहेको प्रहरीले जनाएको छ।

उनी भारतको विहारस्थित सितामढीको कन्हौली थानाका स्थायी बासिन्दा रहेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।