६ जेष्ठ २०८१, आईतवार 1716104676
खेलकुद

साफ यु–१९ च्याम्पियनसिपमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । साफ यु–१९ च्याम्पियनसिपमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । खेल ५ :३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सो प्रतिस्पर्धा हुनेछ ।

समूह एको उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको नेपालले समूह बीको विजेता टिम भारतसँग खेल्न लागेको हो । पहिलो सेमिफाइनल खेल बुधबार नै पाकिस्तान र भुटानबीच हुनेछ ।

पहिलो सेमिफाइनल केही बेरमा दशरथ रंगशालामा हुनेछ ।