६ जेष्ठ २०८१, आईतवार 1716119727
Banner

काठमाडौंको महाराजगन्ज चोकमा बम विस्फोट 

काठमाडौँ । राजधानीको महाराजगन्जस्थित व्यस्त सडक चोकमा बम विस्फोट भएको छ । केहीबेरअघि शंकास्पद रुपमा फेला परेको वस्तु डिस्पोज गर्ने क्रममा विस्फोट भएको थियो ।

विस्फोट भएको क्षेत्रबाट नजिकै अमेरिकी दूतावास र प्रहरी चौकी रहेको छ ।