८ जेष्ठ २०८१, मंगलवार 1716331040
Banner

एसिया कप : श्रीलंकाको लज्जष्पद हार


काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा श्रीलंकाले लज्जास्पदक व्योहोरेको छ ।

श्रीलंकाली टोली एसिया कपको इतिहासमै सबैभन्दा कम योगफलमा समेटिएको हो । भारतविरुद्दको फाइनलमा टस जिती पहिलो ब्याटिङको निर्णयलिएको श्रीलंकाले १५.२ ओभरमा अलआउट हुनुअघि ५० रन मात्र बनाउन सफल भयो् ।

अब भारतले जितका लागि केवल ५१ रन बनाउनु पर्नेछ ।

भारतका दायाँहाते तिब्रगतिका बलर मोहम्मद सिराजका अगाडि श्रीलंकाली ब्याट्सम्यानहरु निरीह सावित भए । श्रीलंकाका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।

Tags :