५ जेष्ठ २०८१, शनिबार 1716046200
Banner

काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी एकै परिवारका चार जनाको हत्या

काठमाडौँ । काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको छ । धारिलो हतियार ‘खुकुरी’ प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एकै परिवारका दोलाखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा सुमित्रा भुजेल रहेका छन् । यस्तै मोरङका १९ वर्षका नवीन राई रहेको मृत्यु भएको उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले बताए। कुमार दिव्य सः मिलको सुरक्षा गार्ड रहेको प्रहरीले बताएको छ ।

गएराति १२ बजेतिर घटना भएको प्रहरीको भनाइ छ ।

घटनाको कारण खुलिसकेको छैन ।