११ बैशाख २०८१, मंगलवार 1713884325
राजनीति

तीनदिने भारत भ्रमण पुरा गरि प्रधानमन्त्री देउवा आज स्वदेश फर्किँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किदैहुनुहुन्छ। आज साँझ ६ः१० स्वदेश फिर्ता हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

स्वदेश फर्कनुअघि प्रधानमन्त्री देउवाले भारतको वाराणसीको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा १८ गते दिउँसो प्रधानमन्त्री देउवा ५० सदस्यीय टोलीको नेतृत्त्व गर्दै नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो ।