६ जेष्ठ २०८१, आईतवार 1716125247
Banner

के छ, प्रतिनिधिसभामा दर्ता भएको शिक्षासम्बन्धी विधेयकमा (पूर्णपाठसहित)

काठमाडौं । प्रतिनिधिसभामा शिक्षा विधेयक दर्ता भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले लामो समयदेखि रोकिएर बसेको विद्यालय शिक्षासम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक दर्ता गरेका हुन्।

साउन १६ गते नै मन्त्रिपरिषद् बैठकले सो विधेयक संसदमा पेश गर्नु स्वीकृत दिएको थियो ।

विधेयकमा राष्ट्रिय परीक्षा बोर्ड, शिक्षक सेवा आयोगको व्यवस्था गराएको छ। विद्यालयको प्रधानाध्यापकको छनोट सम्बन्धी व्यवस्था पनि प्रस्ताव गरिएको छ।

Tags :