७ बैशाख २०८१, शुक्रबार 1713526663
Banner

४ बुँदे सहमतिपछि पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौं । पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता भएको छ ।

नेपाल आयल निगमसँग शनिबार ४ बुँदे सहमतिपछि एलपी ग्यास उद्योग संघ र पेट्रोलियम डिलर्स, ढुवानी व्यवसायीरउद्योगीको आन्दोलन फिर्ता भएको हो ।

बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै व्यवसायीहरु एक साताअघिदेखि आन्दोलनमा थिए ।