५ जेष्ठ २०८१, शनिबार 1716048383
Banner

एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध पहिला पाकिस्तानले बलिङ गर्ने

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको खेलमा पाकिस्तानले भारतविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

पाकिस्तानले टस जितेर भारतविरुद्ध पहिला ब्याटिङ गरेको हो । पाकिस्तानका कप्तान बाबर आजमले बलिङ रोजेपछि भारतले नेपाली समयअनुसार सवा ३ बजे ब्याटिङ थाल्दै छ ।

सुपर फोरमा भारतको यो पहिलो खेल हो भने पाकिस्तानले पहिलो खेलमा बंगलादेशलाई हराएको थियो । भारतीय टोलीमा केएल राहुल र जसप्रित बुमराह टोलीमा फर्किएका छन् ।

Tags :