१३ बैशाख २०८१, बिहीबार 1714061058
खेलकुद

रोहितको पहिलो अर्धशतक

काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० क्रिकेटमा नेपालका दीपेन्द्र सिंह ऐरीले पहिलो शतक प्रहार गरेका छन्।

शनिबार मलेसियाविरुद्धको खेलमा बिस्फोटक ब्याटिङ गरेका ऐरीले ५७ बलमा नटआउट १ सय १० रन बनाए ।

उनले ६ चौका र १० छक्का प्रहार गरेका थिए। उनले अन्तिम ओभरमा लगातार ३ वटा छक्का प्रहार गरेक थिए।