५ जेष्ठ २०८१, शनिबार 1716056334
Banner

एमाले महासचिव पोखरेल र चिनियाँ अधिकारीबिच भेटवार्ता

काठमाडौं । एमाले महासचिव शंकर पोखरेल र चिनियाँ अधिकारीबिच भेटवार्ता भएको छ ।

चीन भ्रमणका रहेको नेकपा एमालेको टोलीका नेता तथा शंकर पोखरेल र चिनियाँ अधिकारीबीच भेटवार्ता भएको हो । आज चीनको छोङछिङ म्युनिसिपल फोरेन अफेयर्स कार्यालयका उपमहानिर्देशक जाउ यीले पोखरेललाई स्वागत गरेका थिए ।

तीन करोड बढी जनसंख्या भएको स्थानीय सरकार तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँगको छलफलबाट एमालेको चीन भ्रमणको औपचारिक सुरुवात भएको छ । २२ सदस्य भ्रमण दलले चीनमा १२ दिन बिताउनेछन् ।

Tags :