५ जेष्ठ २०८१, शनिबार 1716025702
Banner

नेपाल– पाकिस्तान खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्ने

काठमाडौं । एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले नेपालविरुद्ध ब्याटिङ गर्ने भएको छ । मुल्तानमा हुने खेलमा नेपाल टस हार्दै पहिले बलिङ गर्न बाध्य भएको हो ।

नेपालले टस हारेसँगै पाकिस्तानका कप्तान बाबर आजमले पहिले ब्याटिङ गर्ने बताए ।

नेपालले पहिलोपटक एसियन गेम खेल्न गइरहेको र पाकिस्तानसँगको खेललाई निकै महत्वका साथ हेरिएको छ ।

Tags :