२१ बैशाख २०८१, शुक्रबार 1714773364
समाचार

न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगिता खड्का नियुक्त

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार संगीता खड्का नियुक्त हुनुभएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पत्रकार खड्कालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

खड्का नेपाल पत्रकार महासंघकी पूर्वसचिव समेत हुनुहुन्छ ।