११ बैशाख २०८१, मंगलवार 1713913586
Banner

एमाले स्थायी कमिटीको पहिलो बैठक सुरु

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको प्रथम बैठक सुरु भएको छ

काठमाडौंको महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा बैठक बसिरहेको एमाले नेता पद्मा अर्यालले बताउनुभयो । बैठकमा हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर पार्टी पंक्तिलाई निर्वाचनमा परिचालन गर्ने योजना बनाइने एमालेको तयारी छ ।

स्थायी कमिटीमा पदाधिकारीसहित ४५ जना सदस्य र ४ जना पदेन सदस्य सहभागि हुनुभएको छ ।