१२ बैशाख २०८१, बुधबार 1713962720
Banner

चिनियाँ विदेशमन्त्री वाङ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेट

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा(माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड सहितका नेताहरूबीच भेटवार्ता भएको छ।

अध्यक्ष दाहालसहितका नेता र वाङबीच काठमाडौंको मेरियट होटेलमा भेटवार्ता भएको हो। भेटमा दुईपक्षीय आपसी हितका विषयमा छलफल भएको बताइएको छ।

भेटमा अध्यक्ष दाहालका साथै नारायणकाजी श्रेष्ठलगागतका नेता सहभागी थिए।