१२ आश्विन २०८०, शुक्रबार 1696004391
Banner

एलओडीका सञ्चालक सिंह पक्राउ

काठमाडौं । एलओडी क्लबका सञ्चालक राजु सिंह सुवाल पक्राउ परेका छन् ।

एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको सार्वजनिक भएपछि जिल्ला प्रहरी परिसर ललितपुरले सञ्चालक सुवाललाई पक्राउ गरेको हो ।