१३ बैशाख २०८१, बिहीबार 1714050400
Banner

राष्ट्रपति भण्डारीसँग चीनका विदेश मन्त्री वाङको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको तीन दिने भ्रमणमा रहनुभएका चीनको राज्य परिषद्का सदस्य एवम् विदेश मन्त्री वाङ यीले आज शिष्टाचार भेट गर्नुभएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा उहाँहरुबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको जनाइएको छ ।