४ जेष्ठ २०८१, शुक्रबार 1715941696
Banner

आजदेखि निर्माण सामग्री उत्पादन बन्द

काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले शनिबारदेखि देशभर बालुवा, ढुङ्गा, रोडा र गिट्टी उत्पादन तथा बिक्री रोकिने जनाएको छ ।

महासङ्घका महासचिव पुरुषोत्तम रेग्मीले विगतमा बालुवा, ढुङ्गा, रोडा र गिट्टी उत्पादन तथा बिक्री गर्ने कम्पनी नवीकरण नभएका कारण महासङ्घले शनिबारदेखि देशभर बालुवा, ढुङ्गा, रोडा र गिट्टी उत्पादन तथा बिक्री रोकिने निर्णय गरेको जानकारी दिए ।