१४ बैशाख २०८१, शुक्रबार 1714128769
राजनीति

प्रदीप ज्ञवालीको पुस्तक ‘दिशाबोध : समाजवादका आधारहरु’ सार्वजनिक

काठमाडौं– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको पुस्तक ‘दिशाबोध : समाजवादका आधारहरु’ सार्वजनिक भएको छ ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थल बबरमहलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस्तक सार्वजनिक गर्नुभएको हो ।

पुस्तकको प्रकाशन युवा संघ नेपालले गरेको हो ।