७ जेष्ठ २०८१, सोमबार 1716265811
Banner

नेपाललाई दोस्रो झड्का, आसिफ आउट

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत जारि फाइनल खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको नेपालले ६।१ ओभरमा आसिफ शेखलाई गुमायो ।

आसिफ १० बलमा ८ रन बनाएर आयान अफजल खानको बलमा एलबीडब्लू आउट भए ।