१३ बैशाख २०८१, बिहीबार 1714081684
Uncategorized

हिँउले ढाकियो हिमाल र पहाडका डाँडा, उपत्यका र तराईमा पानी झरी

आज मौसमी प्रणालीमा आएको परिवर्तनसँगै गएराति देखि नै हिमाली तथा उच्च पहाडी भुभागमा हिँउ परेको छ भने उपत्यका र तराईका जिल्लाहरुमा पानी झरी परीरहेको छ ।


यसले चिसो बढेको छ भने जनजीवन प्रभावित बनेको छ । यो मौसम भोलीबाट मात्रै सुधार आउने मौसम विभागले जनाएको छ ।